इजरायलमा १ हजार ४६४ नेपाली कामदारका लागि रोजगारीको अवसर
bishowkhabar.com · Tue Sep 08 02:36:02 GMT 2026

काठमाडौं– इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न इच्छुक नेपालीका लागि रोजगारीको अवसर खुलेको छ ।
वैदेशिक रोजगार विभागले स्याहार केन्द्रका लागि १ हजार ४६४ जना नेपाली सहायक कामदार छनोट गर्न आवेदन आह्वान गरेको हो ।
Read full story at source (bishowkhabar.com)