आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
ratopati.com · Tue Jul 07 13:11:45 GMT 2026

बेइजिङ । चीनको हुबेई प्रान्तमा आएको शक्तिशाली आँधीले अपार्टमेन्टको १२औँ तलाबाट एक मान्छेलाई उडाएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार राति आएको आँधीमा प्रतिघण्टा २६० किलोमिटरसम्मको वेगमा हावा चलेको थियो । त्यसले घरहरू भत्काएको, सवारीसाधन पल्टाएको र खेतीयोग्य जमिनमा ठुलो क्षति पुर्याएको बताइएको छ ।
Read full story at source (ratopati.com)