नाईमा मोबिलिटी एक्सपोमा ५१ स्टलबाट ५५ भन्दा बढी ब्रान्डको प्रदर्शनी हुने
nagariknews.nagariknetwork.com · Tue Jul 07 12:56:01 GMT 2026

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा)द्वारा आयोजना हुने नाईमा मोबिलिटी एक्सपो, २०२६ मा ५१ वटा स्टल रहने भएको छ ।
कुल ५१ स्टलमा ५५ भन्दा बढी सवारी ब्रान्डको प्रदर्शनी हुने आयोजक नाडाले जानकारी दिएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नाईमाले सोही अवसरमा ४० वटाभन्दा बढी नयाँ सवारी प्रोडक्टहरू समेत सार्वजनिक गरिने जानकारी दिएको छ ।
Read full story at source (nagariknews.nagariknetwork.com)