बेलायतमा ह्यारी र मेगनले शाही पदवी प्रयोग गर्न नपाउने
kendrabindu.com · Tue Sep 08 02:41:05 GMT 2026

काठमाडौं। अमेरिकाबाट बेलायत फर्किएका ह्यारी र मेगनलाई सक्रिय राजपरिवारको दर्जा नदिइने भएको छ । राजा चार्ल्सले उनीहरू सर्वसाधारण नागरिक सरह हुने र शाही पदवी प्रयोग गर्न नपाउने औपचारिक जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ ।
गत महिना आफ्ना बालबच्चासहित ह्यारी र मेगन क्यालिफोर्नियाबाट बेलायत फर्किएका थिए । उनीहरूले अब राजकुमार र राजकुमारीको पदवी प्रयोग गर्न नपाउने भन्दै पत्राचार गरिएको छ ।
Read full story at source (kendrabindu.com)