भारतविरुद्धको खेलमा इशारा गरेपछि पाकिस्तानी कप्तानलाई कारबाही
nagariknews.nagariknetwork.com · Tue Sep 08 02:42:59 GMT 2026
पाकिस्तान महिला क्रिकेट टोलीकी कप्तान फातिमा सानालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतविरुद्धको एसिया कप खेलमा गरेको इशाराका कारण कारबाही गरेको छ।
आईसीसीले सोमबार सानालाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरेको हो। भारतविरुद्धको खेलमा शफाली वर्मालाई आउट गरेपछि उनले पेभिलियनतर्फ इशारा गरेकी थिइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)