इजरायलमा युद्धबीच नजिकिँदै चुनाव : प्रधानमन्त्री नेतान्याहूलाई कस्ले देला चुनौती ?
nepalviews.com · Tue Sep 08 02:30:04 GMT 2026

आगामी महिना अक्टोबर २७ मा इजरायली संसद् नेसेटको चुनाव हुँदै छ । सन् १९८८ यता नेसेटको ४ वर्षे काल कुनै सरकारले पूरा गरेको यो पहिलोपटक हो । युद्धबीच संसद् र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारले कार्यकल पूरा गरेका छन् ।
सन् २०२३ अक्टोर ७ मा हमासले गरेको आक्रमणपछि जारी युद्ध चुनावको दिनसम्म ३ वर्षभन्दा बढी हुनेछ । युद्धबीच हुन लागेको चुनावको मूल मुद्दा युद्ध नै हुने निश्चित छ । तीनवर्षे युद्ध जारी राख्ने, नयाँ रणनीति अबलम्बन गर्ने वा युद्ध अन्त्य गरी शान्ति बहाल गर्ने ? चुनावको मूल विषय यिनै प्रश्न वरिपरि हुनेछ ।
Read full story at source (nepalviews.com)