मुख्य सडक पूर्ण अवरुद्ध, पृथ्वी राजमार्ग पनि छैन सन्चालनमा
himalpress.com · Tue Sep 08 02:44:51 GMT 2026

काठमाडौँ- देशका विभिन्न भागमा मुख्य सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
काठमाडौं उपत्यका जोड्ने चन्द्रागिरी नपा २ चिसापानी (काठमाडौँ-धादिङ खण्ड) मा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। मुग्लिन-नारायणगढ खण्डको तुइनखोलामा सडक मर्मतका कारण सवारी चाप हेरी एकतर्फी आलोपालो मिलाइएको छ।
Read full story at source (himalpress.com)