सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा
bishowkhabar.com · Tue Jul 07 13:17:10 GMT 2026

कैलाली– नदी उत्खनन्का कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा परेको छ ।
प्रेमनगरकी आशा सोनाहाको कर्णाली नदी उत्खननले पेसा संकटमा परेको हो ।
Read full story at source (bishowkhabar.com)