सन्तोष एन्ड शितल खाद्य उद्योगको व्यापार २२ प्रतिशतले घट्यो, कति गर्यो कारोबार ?
clickmandu.com · Tue Jun 16 03:34:44 GMT 2026

काठमाडौं । सन्तोष एन्ड शितल खाद्य उद्योगले व्यापार २२ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २२ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ६६ करो ७० लाख रुपैयाँको कारोबार गरेको थियो । गत आर्थिक वर्षमा १ अर्ब ३० करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२३ मा १९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।
Read full story at source (clickmandu.com)