सरकारका प्रवक्ता भन्छन्- आन्तरिक स्रोत सबै परिचालन गरिएको छ
janaaastha.com

रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबै प्रयास जारी रहेको जानकारी सरकारले गराएको छ । उद्धार कार्यलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराखेको दाबी गरिएको छ ।
Read full story at source (janaaastha.com)