प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख
khabarhub.com · Fri Aug 28 09:53:15 GMT 2026

हेटौँडा – रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ ।
संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले १५ लाख र शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट पाँच लाख गरी २० लाख दाखिला गरेको हो ।
Read full story at source (khabarhub.com)