घुम्तीबाट खसेको जीप अर्को जीपमाथि बजारिँदा ९ जना घाइते, एक गम्भीर
nagariknews.nagariknetwork.com · Tue Jul 07 13:19:52 GMT 2026

म्याग्दीको धौलागिरी गाउँपालिका–७ फेदीखोलामा एक जीप पल्टिएर अर्को जीपमाथि खस्दा ९ जना घाइते भएका छन्।
ताकमबाट दरबाङतर्फ आउँदै गरेको बोलेरो जीप सडकको घुम्तीमा पल्टिएर विपरीत दिशाबाट गुडिरहेको यात्रुबाहक जीपमाथि खसेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)