ट्राफिक प्रहरीले सिंहदरबार परिसरमै रहेका गाडीमा ‘ह्विल लक’
barnanmedia.com · Tue Jul 07 13:12:23 GMT 2026

ट्राफिक प्रहरीले सिंहदरबार परिसरमै रहेका गाडीमा ‘ह्विल लक’ गरेको छ।
सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका गाडीलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीको टोलीले नियमविपरीत पार्किङ गरिएका गाडीमा ‘ह्विल लक’ गरेको हो।
Read full story at source (barnanmedia.com)