पहिरोका कारण कर्णालीका तीन राजमार्ग अवरुद्ध
onlinekhabar.com · Tue Sep 08 02:50:00 GMT 2026

२३ भदौ, सुर्खेत । अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो खस्दा कर्णाली प्रदेशका तीन राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन् ।
मुगु, कालीकोट, सल्यान र सुर्खेत जिल्लाका विभिन्न स्थानमा पहिरो खसेका कारण ती राजमार्गहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)