नव युवाहरूको भावना र माग सम्बोधन गर्दै अघि बढ्न एमाले प्रतिबद्ध छ : महासचिव पोखरेल
ratopati.com · Tue Sep 08 03:04:37 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार 'जेन्जी आन्दोलन'को वास्तविक भावना अनुसार नभई, त्यसलाई 'हाइज्याक' गर्नेहरूको योजना र प्रभावमा चलेको आरोप लगाएका छन्।
जेनजी आन्दाेलनकाे क्रममा ज्यान गुमाउने युवाहरूको सम्झनामा एक वक्तव्य जारी गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उक्त दुःखद घटनाको एक वर्ष पुगेको अवसरमा उनले ज्यान गुमाउने नवयुवाहरूप्रति श्रद्धाञ्जली र घाइते तथा पीडित परिवारप्रति पाेखरेलले समवेदना प्रकट गरेका छन् ।
Read full story at source (ratopati.com)