नेपालको विपत्तिमा आर्सनलको साथ, राहत अभियानमा आर्थिक सहयोग
neplays.com · Tue Sep 08 03:10:00 GMT 2026
काठमाडौं। इंग्लिस क्लब आर्सनलले नेपालमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएको छ ।
आर्सनलले बाढीमा ज्यान गुमाएकाका परिवार, बेपत्ता आफन्तको खबर पर्खिरहेका परिवार तथा उद्धार र राहतमा खटिएका आपत्कालीन टोलीप्रति समवेदना व्यक्त गरेको हो ।
Read full story at source (neplays.com)