तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै
lokaantar.com

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन शुरू गरिएको छ । सवारीसाधन आंशिक रूपमा रोकेर सोमबारदेखि झार्न शुरू गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्को खसाल्न लागिएको हो ।
डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो । सोमबार दिनभर गलको सहायताले ढिस्का झारिएको थियो ।
Read full story at source (lokaantar.com)