सेवाग्राहीमाथि हातपातको ४ महिनाअघिको भिडिओ भाइरलपछि बारा यातायातका निमित्त हाकिम पक्राउ
barnanmedia.com · Tue Jul 07 13:36:12 GMT 2026

कार्यकक्षमै सेवाग्राहीलाई कुटपिट गरेको आरोपमा यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्य पक्राउ परेका छन्।
धनुषा प्रहरीको समन्वयमा बारा प्रहरीले घटनाबारे सोधपुछ गर्न कार्यालयमा बोलाएर नियन्त्रणमा लिएको हो।
Read full story at source (barnanmedia.com)