नेपालीहरु, जंगली युगमा फर्केको हो हामी ?
janaaastha.com

मलाई सम्झना छ, उदयपुरको गाईघाटमा हाम्रो घर भएको ठाउँभन्दा दुई–चार किलोमिटर माथिबाटै एकोहोरो शंख फुक्दै जब कसैको शव सद्गतका लागि त्रिजुगा किनारमा लगिन्थ्यो, हरेक घरबाट अनिवार्य रूपमा आ–आफ्नो घरका एक चिर्पट दाउरासहित एक जना मलामी जाने चलन थियो ।
Read full story at source (janaaastha.com)