धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल
nepalsamaya.com · Tue Sep 08 03:19:00 GMT 2026

काठमाडौं- सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र जरेमा रहेका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका रसुवा बाढी प्रभावितसँग भेटघाट गरी उनीहरूको अवस्था तथा आवश्यकताबारे जानकारी लिएका छन्।
त्यसैगरी, बाढीका कारण प्रभावित तथा अवरुद्ध बनेको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर क्षेत्रको स्थलगत अवलोकन गरी पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन्।
Read full story at source (nepalsamaya.com)