बेलीब्रिज बनाउनु नौलो कुरा होइन, पहिला सुरुङभित्र फसेका नागरिकलाई सकुशल उद्धार गरौँ : शाही
nagariknews.nagariknetwork.com · Tue Sep 08 03:11:35 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेद्र शाहीले बेलीब्रिज बनाउनु नौलो कुरा नभएकाले सुरुङमार्गभित्र फसेका नागरिकहरूलाई सकुशल उद्धार गर्न तर्फ ध्यान दिन आवश्यक रहेको बताएका छन्।
अहिले धेरै मानिसहरू, स्वयं सांसदहरू, गृहमन्त्री, सत्तापक्ष र प्रतिपक्षका सांसदहरू समेत मिडिया, सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरहरू नुवाकोटको बेत्रावतीमा बेलीब्रिज पुल बन्यो कि बनेन भनेर विवाद गरिरहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)