जेन-जी आन्दोलनको एक वर्ष, शङ्कर पोखरेलले भने-‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’
nepalpress.com · Tue Sep 08 03:19:12 GMT 2026

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेन–जी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइते तथा सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गरेका हुन् ।
Read full story at source (nepalpress.com)