सुशीला कार्कीको सन्देश– सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन
baahrakhari.com · Tue Sep 08 03:16:08 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा एक सन्देश दिँदै सुशासनमा जोड दिएकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत दुई तिहाइले पनि सुशासन नभए स्थिरता दिन नसक्ने बताएकी हुन् ।
Read full story at source (baahrakhari.com)