सल्यान पहिरोमा परी एकको मृत्यु, एक घाइते
rajdhanidaily.com · Tue Sep 08 03:21:52 GMT 2026

सुर्खेत । सल्यान जिल्लामा गत राती पहिरोमा परि एक जनाको मृत्यू भएको छ भने एक जना घाईते भएका छन् ।
राप्ती राजमार्गअन्तर्गत खारखोला अरिङ्गाले फेदीमा गएको पहिरोमा परी त्रिवेणी गाउँपालिका वडा नं. ३ का १७ वर्षीय मदन पुनको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी दिपक पातलीले जानकारी दिए ।
Read full story at source (rajdhanidaily.com)