तस्वीरमा हेर्नुहोस् एक वर्षअघि नयाँ बानेश्वर क्षेत्रमा भएको जेनजीको प्रदर्शन
nepalviews.com · Tue Sep 08 03:21:18 GMT 2026

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।
सुशासन माग्दै र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरबाट सुर भएको आन्दोलनले नेपालमा नयाँ राजनैतिक तरङ्ग ल्याएको एक वर्ष पुरा भयो । स्वतःस्फूर्त रूपमा सुरु भएको निषेध विरुद्धको भदौ २३ गतेको आन्दोलनले नेपाली राजनीतिको रूपरेखा नै परिवर्तन गरिदियो ।
Read full story at source (nepalviews.com)