स'हिदहरूको ब'लिदान अमर रहोस् ,जेन जी को सपना साकार होस्: उपसभामुख ठाकुर।
barnanmedia.com · Tue Sep 08 03:13:53 GMT 2026

उपसभामुख रुबीकुमारी ठाकुरले जेन–जी स'हिद दिवसका अवसरमा देशमा सुशासन, न्याय, समानता, स्वतन्त्रता, रोजगारी र भ्र'ष्टाचारमुक्त शासनको सपना बोकेर ज्या'न गु'माएका युवाहरूप्रति श्र'द्धाञ्जली अर्पण गरेकी छन्। उनले जेन–जी पुस्ताले उठाएको आवाज बे'थिति, अन्याय, भ्र'ष्टाचार र निराशा वि'रुद्धको परिवर्तनको आवाज भएको बताउँदै स'हिदहरूको सपना र युवापुस्ताको
अपेक्षा व्यवहारमा उतार्नु नै सच्चा सम्मान हुने उल्लेख गरेकी छन्।;ठाकुरले भोटेकोशी बा'ढीमा ज्या'न गु'माएकाहरूप्रति श्र'द्धाञ्जली तथा शो'कसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको दुःखमा राज्यसहित सबै पक्ष एकजुट भएर साथ दिनुपर्ने बताएकी छन्। उनले ब'लिदानको सम्मान भाषण र स्मरणमा मात्र नभई जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने कामबाट हुनुपर्ने भन्दै न्यायपूर्ण, समतामूलक, सुशासित र समृद्ध नेपाल निर्माणको संकल्प गर्न आह्वान गरेकी छन्।
Read full story at source (barnanmedia.com)