स्याहार केन्द्रका लागि इजरायलले माग्यो १ हजार ४ सय ६४ कामदार, तलब कति ?
arthasarokar.com · Tue Sep 08 03:34:10 GMT 2026

काठमाडौँ । इजरायलले १ हजार ४ सय ६४ जना कामदार मागेको छ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदार मागेको हो ।
Read full story at source (arthasarokar.com)