सहयोगका लागि विश्वको ऐक्यबद्धता : कसले के सहयोग गरे, कसले के गर्ने प्रतिबद्धता जनाए ?
ratopati.com · Fri Aug 28 09:57:42 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालले सामना गरिरहेको मानवीय सङ्कटमा छिमेकी भारत र चीनदेखि अमेरिका, बेलायत, दक्षिण कोरिया, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ, विश्व बैंक तथा अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूले सहयोगको हात बढाएका छन् ।
कतिपयले तत्काल राहत सामग्री पठाइसकेका छन् भने कतिपयले आर्थिक सहयोग, उद्धार जनशक्ति, चिकित्सा सामग्री र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । २७ अगस्टसम्ममै विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाबाट नगद, राहत सामग्री, उद्धार टोली र प्राविधिक सहयोग घोषणा भइसकेको थियो ।
Read full story at source (ratopati.com)