भोटेकोशीका बाढीपीडितलाई दुई मेडिकल कजेलको ७५ लाख
bishowkhabar.com · Tue Sep 08 03:36:32 GMT 2026

काठमाडौं– काठमाडौंस्थित नेपाल मेडिकल कलेज र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले रसुवा, नुवाकोट, धादिङका बाढीपिडित परिवारका लागि संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै नेशनल र नेपाल मेडिकल कलेजले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)