काठमाडौंमा अचानक बिजुली किन गयो ? प्राधिकरणले खुलायो वास्तविक कारण
kalakarmi.com · Fri Aug 28 09:56:24 GMT 2026

काठमाडौं- काठमाडौं उपत्यकामा शुक्रवार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।
निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’ मा रहेका बेला खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ ।
Read full story at source (kalakarmi.com)