विदेशी उद्धार टोली नबोलाएकोमा सरकारको स्पष्टोक्ति : ‘हामी आफ्नै क्षमतामा सक्षम छौँ’
ajakoartha.com · Fri Aug 28 09:57:00 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान गएको भीषण बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यमा अन्तरराष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्न र टिप्पणीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले अन्तरराष्ट्रिय सहयोग अस्वीकार गरेको नभइ राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरेको हो ।
Read full story at source (ajakoartha.com)