आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला
khabarhub.com · Tue Jul 07 14:13:43 GMT 2026

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ ।
Read full story at source (khabarhub.com)