सुर्खेतमा खोला तर्ने क्रममा एक युवती बेपत्ता, खोजी कार्य जारी
lokaantar.com

सुर्खेतको भेरिगङ्गा नगरपालिकामा खोला तर्ने क्रममा एक युवती बेपत्ता भएकी छन् ।
मंगलबार दिउँसो करिब ४:५० बजे भेरिगङ्गा नगरपालिका–१ र २ को सिमानामा पर्ने कालापानी खोला तर्ने क्रममा सोही नगरपालिका–१ निवासी २८ वर्षीया चन्द्रकला खत्रीलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)