केप भर्डेसँगको खेलपछि मेस्सीले भनेका थिए–म निकै थाकेको छु
nepalpress.com · Tue Jul 07 14:11:03 GMT 2026
एजेन्सी । अघिल्ला खेलहरुमा निकै कठिन संघर्ष र मनोवैज्ञानिक दबाब झेलेर आएका अर्जेन्टिना र इजिप्ट आज क्वार्टरफाइनलका लागि एटलान्टामा भिड्दै छन् ।
दुवै टोलीले क्वार्टरफाइनलको खेलका लागि आराम गर्न चार दिनभन्दा कम समय पाए । यही कारण दुवै टोली निकै थकित अवस्थामा मैदान छिर्दै छन् ।
Read full story at source (nepalpress.com)