सीमा विवादप्रति प्रधानमन्त्रीको भनाइमा हमालको विमति, भने- ‘नेतृत्वमा परिपक्वता नहुँदा गम्भीर चुनौती’
deshsanchar.com · Fri Jun 05 08:36:36 GMT 2026

अभिनेता राजेश हमालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भनी प्रतिनिधिसभामा केही दिनअघि दिएको अभिव्यक्तिका सन्दर्भमा धारणा राख्दै त्यसलाई प्रधानमन्त्री शाहको अपरिपक्वताका रूपमा चित्रण गरेका छन्।
Read full story at source (deshsanchar.com)