पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला–मान्म खण्ड सञ्चालनमा
ekantipur.com · Tue Sep 08 03:46:10 GMT 2026

पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला–मान्म खण्ड सञ्चालनमा
जुम्ला–मान्म खण्डको सेरावाडा, सिम्ले र सिम्ले मोडमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयले मेसिन र प्राविधिक टोली परिचालन गरेर उच्च प्राथमिकताका साथ सडक खुलाउने काम गरेको हो ।
Read full story at source (ekantipur.com)