इजरायलले माग्यो १,४६४ नेपाली कामदार (सूचनासहित)
kathmandupati.com · Tue Sep 08 03:54:36 GMT 2026

काठमाण्डु – इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि सहायक कामदार माग गरेको छ ।
वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार इजरायलले माग गरेको हो ।
Read full story at source (kathmandupati.com)