नक्कली शरणार्थी प्रकरणमा फैसला, संक्षिप्त आदेश आउन बाँकी
onlinekhabar.com · Tue Jul 07 14:25:52 GMT 2026

२३ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको फैसला गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला गरेको हो ।
Read full story at source (onlinekhabar.com)