शासकको चरित्र र कार्यशैली परिवर्तन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन : सुशीला कार्की
reportersnepal.com · Tue Sep 08 03:58:33 GMT 2026

काठमाडौं, भदौ २३ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन, जवाफदेहिता, पारदर्शिता र विधिको शासन सुनिश्चित गर्न सरकारलाई आग्रह गरेकी छन्। परिवर्तनको माग गर्दै युवाहरू फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना गर्न नहुनेमा उनले जोड दिएकी छन्।
जेन–जी आन्दोलनको पहिलो वार्षिकोत्सवका अवसरमा सन्देश जारी गर्दै कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
Read full story at source (reportersnepal.com)