रामेछापमा वृद्धको घर फोडेर वृद्धभत्ता चोरी गरेको आरोपमा बाबुछोरा पक्राउ
ekantipur.com · Tue Sep 08 03:59:38 GMT 2026

रामेछापमा वृद्धको घर फोडेर वृद्धभत्ता चोरी गरेको आरोपमा बाबुछोरा पक्राउ
जिल्ला प्रहरी कार्यालय रामेछापले चोरीको घटनामा संलग्न रहेको आरोपमा सुनापती गाउँपालिका–२ नयाँ पानी ट्याङ्की टोलका ३४ वर्षीय आकाश लामा र उनका १९ वर्षीय छोरा सन्दीप तामाङलाई पक्राउ गरेको हो।
Read full story at source (ekantipur.com)