सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरूद्ध निर्मम हुँदै नेपाल प्रहरी
bishowkhabar.com · Tue Sep 08 04:01:43 GMT 2026

काठमाडौं– सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्त भिडिओ सामाग्री प्रशारण गर्ने काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय बिरेन्द्र मडै पक्राउ परे ।
उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो ।
Read full story at source (bishowkhabar.com)