नक्कली भुटानी शरणार्थी प्रकरण : सबै आरोपी दोषी ठहर
ratopati.com · Tue Jul 07 14:36:53 GMT 2026

ठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएकालाई कसुर ठहर गरेको छ ।
जिल्ला अदालत, काठमाडौंले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो । सजाय निर्धारण भने अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा भनिएको छ ।
Read full story at source (ratopati.com)