फ्रान्सेली राष्ट्रपतिको सिरिया भ्रमणका क्रममा शक्तिशाली विस्फोट
baahrakhari.com · Tue Jul 07 14:36:25 GMT 2026

काठमाडौं । सिरियाको राजधानी दमास्कसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको भ्रमणका क्रममा मंगलबार दुईवटा शक्तिशाली विस्फोट भएका छन् ।
सञ्चारमाध्यमका अनुसार राष्ट्रपति म्याक्रोँ बसेको ‘फोर सिजन्स होटल’बाट करिब १२५ मिटरको दूरीमा विस्फोट भएको हो । म्याक्रोँ सोमबार सिरियाको राजधानी दमास्कस पुगेका थिए ।
Read full story at source (baahrakhari.com)