झापाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ
nepalnews.com · Tue Sep 08 04:14:23 GMT 2026

काठमाडौँ। प्रहरीले झापाबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय गोविन्द श्रेष्ठ, विर्तामोड नगरपालिका-११ का ३० वर्षीय कृष्णाबहादुर प्रधान र कनकाई नगरपालिका-४ का ३२ वर्षीय रोशम चौधरी रहेका छन्।
Read full story at source (nepalnews.com)