इजरायलले माग्यो नेपाली कामदार, १ हजार ४ सय ६४ जनाले अवसर पाउने
ratopati.com · Tue Sep 08 04:12:04 GMT 2026

काठमाडौँ । नेपाल सरकार र इजरायल सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा सहायक कामदारका रूपमा कार्य गर्न वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ।
विभागले मंगलबार सूचना जारी गर्दै कुल १ हजार ४ सय ६४ जना नेपाली कामदारका लागि दरखास्त खुला गरेको हो, जसमा १ हजार १३२ महिला र ३३२ पुरुष रहेका छन् ।
Read full story at source (ratopati.com)