के ह्यारी केनले तोड्न सक्लान् अवार्डको ऐतिहासिक परम्परा ?
lokaantar.com
विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी’ओरको मनोनयन सूची मंगलबार सार्वजनिक हुँदैछ । यसपटकको दौडमा इङ्ल्यान्डका कप्तान ह्यारी केन मुख्य दाबेदारका रूपमा देखिएका छन् । क्लब र देशका लागि गरेको गोल वर्षाका कारण धेरैले उनलाई विजेताका रूपमा हेरिरहेका छन् ।
तर, इतिहास साक्षी छ, विश्व फुटबलको यो सर्वोच्च अवार्ड केवल गोल संख्याका आधारमा मात्र सहजै कसैको पोल्टामा पर्दैन ।
Read full story at source (lokaantar.com)