एपीएफको इन्टेलिजेन्स ब्यूरोद्वारा एक लाख बढी लागुऔषध ट्याबलेट बरामद
ekantipur.com · Tue Sep 08 04:10:27 GMT 2026

एपीएफको इन्टेलिजेन्स ब्यूरोद्वारा एक लाख बढी लागुऔषध ट्याबलेट बरामद
पक्राउ पर्नेमा सुनसरी, धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटोमा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा बस्दै आएका ३२ वर्षीय सुजित देउला रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
Read full story at source (ekantipur.com)