विश्वकपमा ऐतिहासिक कीर्तिमानपछि एमबाप्पेको ब्यालोन डी’ओर सम्भावना बलियो
aarthiknews.com
काठमाडौं । फ्रान्सका कप्तान तथा रियल म्याड्रिडका स्टार फरवार्ड किलियन एमबाप्पेले फिफा विश्वकपमा गरेको ऐतिहासिक प्रदर्शनले आफूलाई ब्यालोन डी’ओरको बलियो दाबेदार बनाएको बताएका छन् । उनले रियल म्याड्रिडजस्तो विश्वकै ठूलो क्लबमा खेल्दा व्यक्तिगत पुरस्कारको अपेक्षा स्वाभाविक हुने पनि उल्लेख गरेका छन् ।
च्याम्पियन्स लिगको पहिलो खेलमा इन्टर मिलानसँगको भेटअघि बोल्दै २७ वर्षीय एमबाप्पेले यसपटकको विश्वकप आफ्नो करिअरकै विशेष अभियान भएको बताए । उनले विश्वकपमा १० गोल गर्दै गोल्डेन बुट जितेका थिए भने प्रतियोगितामा आफ्नो कुल गोल संख्या २२ पु¥याएर विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।
Read full story at source (aarthiknews.com)