ओलीलाई अष्टलक्ष्मीको सुझाव- एमाले कसैको कम्पनी होइन, राजीनामा दिनुस्
dcnepal.com · Sat May 23 09:34:30 GMT 2026

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छन्। जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेका बेला पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यले पनि सोही मागमा ऐक्यबद्धता जनाएकी हुन्।
Read full story at source (dcnepal.com)