आणविक क्षेत्रमा पुनः पहुँच दिन आईएईए प्रमुख ग्रोसीको आग्रह, इरानले के दियो जवाफ ?
bishowkhabar.com · Tue Sep 08 04:18:52 GMT 2026

काठमाडौं– इरानका प्रमुख आणविक सुविधाहरूमा आईएईएलाई पहुँच दिएमा यसले इरानका लागि ‘सकारात्मक प्रभाव’ पर्ने अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए)का प्रमुख राफेल ग्रोसीले सोमबार बतताएका छन् ।
एएफपीले प्राप्त गरेको एउटा मस्यौदा प्रस्तावमा यो बिषयबारे छलफल गर्न तेहरानलाई संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा पठाउने प्रस्ताव गरिएको छ ।
Read full story at source (bishowkhabar.com)